इंग्ल्यान्डको टोलीमा कुनै विवाद छैन : कप्तान केन
onlinekhabar.com · Tue Jul 14 07:00:38 GMT 2026
३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनले टोली पूर्ण रूपमा एकताबद्ध रहेको बताएका छन् ।
नर्वेविरुद्धको क्वाटरफाइनलपछि प्रशिक्षक थोमस टुचेल र जुड बेलिङहमबीच मतभेद भएको चर्चा चलिरहेका बेला केनले त्यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)