सरकार र मिटरब्याजपीडितबीच निजगढमा वार्ता
himalpress.com · Tue Jul 14 07:11:59 GMT 2026

काठमाडौँ-
सरकार र मिटरब्याजपीडितबीच वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूबीच आज निजगढमा वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)