संसद् बैठकमा सत्ता र विपक्षी सांसदद्वारा सरकारविरुद्ध विरोध
bishowkhabar.com · Tue Jul 14 07:14:08 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद डा.अमरेशकुमार सिंह ले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)