अरब सागरमा अमेरिकी हेलिकोप्टर दुर्घटनामा नौसेना पाइलटको मृत्यु
baahrakhari.com · Tue Jul 14 07:13:30 GMT 2026

काठमाडौं । जुलाईको सुरुआतमा अरब सागरमा भएको अमेरिकी नौसेनाको हेलिकोप्टर दुर्घटना भएको छ । त्यसमा एक पाइलटको मृत्यु भएको खुलासा भएको छ ।
यो घटनापछि इरानसँग सम्बन्धित सैन्य द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु संख्या १४ पुगेको समाचार संस्था एपीले जनाएको छ । यससँगै घाइते हुने सैनिकको संख्या ४१४ पुगेको अमेरिकी सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)