मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन :कुलमान घिसिङ

barnanmedia.com · Thu Oct 23 21:13:00 GMT 2025

काठमाडौँ, ६ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।

मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल' पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चार माध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)