सांसद खतिवडाकाे प्रश्न– भ्रष्टचारको जालो निकाल्न भनेर जनताले पठाएको गृहमन्त्रीलाई रुने किन बनाइन्छ ?
shilapatra.com · Tue Jul 14 07:17:09 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले गृहमन्त्रीमाथि भइरहेको आलोचनाप्रति आपत्ति जनाउँदै संसदमा सरकारलाई अनावश्यक रूपमा घेराबन्दी गरिएको आरोप लगाएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार र मन्त्रीहरूको विरोधमा सदनमा उठ्ने प्रश्नप्रति असन्तुष्टि जनाइन् । साथै, विपक्षी दल सरकार कसरी ढाल्ने भन्ने उद्देश्यमा केन्द्रित भएको आरोप पनि लगाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)