न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम
thahakhabar.com
काठमाडौं : सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ।
गठबन्धन सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन र संवैधानिक नियुक्तीमा पठाउने नाम चयन गर्न कांग्रेसका तीन, माओवादी केन्द्र र जसपाका दुई–दुई जना सदस्य रहेको कार्यदल गठन गरिएको छ। तर सो कार्यदलको बैठकसमेत बस्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)