फिफा विश्वकप : पहिलो हाफमा बोस्नियाविरुद्ध अमेरिकालाई अग्रता
nagariknews.nagariknetwork.com · Thu Jul 02 00:59:08 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अग्रता लिएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अमेरिकाले अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)