राहुघाटको दोस्रो र तेस्रो सुरुङ जोडियो
deshsanchar.com · Wed Feb 21 16:39:27 GMT 2024
म्याग्दी –नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ आज जोडिएको छ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा आज सुरुङ जोडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)