राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायित्व हो : सांसद सिंह
barnanmedia.com · Tue Jul 14 07:23:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)