प्रतिपक्षको सातो उडाउँदै रोस्टमबाट गर्जिइन् रचना खतिवडा: "यो सरकार मुर्दाबाद होइन, जिन्दाबाद हो!"
barnanmedia.com · Tue Jul 14 07:25:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले वर्तमान सरकारको कडा बचाउ गर्दै संसद्मा "यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो" भन्ने अभिव्यक्ति दिएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै पनि राजनीतिक दल एकै पटक परिपक्व नहुने बताउँदै जनताको विश्वास र समर्थनले मात्रै पार्टी सशक्त बन्दै जाने धारणा व्यक्त गरिन्। उनले सरकारलाई सफल बनाउनुभन्दा कसरी असफल बनाउने भन्ने मानसिकता हावी भएको आरोप समेत लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)