अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
barnanmedia.com · Tue Jul 14 07:40:53 GMT 2026

पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।
अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)