गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष बस्यालद्धारा पद तथा गोपनियताको सपथ
nepalbahas.com · Mon Feb 15 17:59:24 UTC 2021
३ फागुन, काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बस्याललाई पद तथा गोपिनियता शपथ गराएका हुन् ।
गरिमा विकास बैंकको साधारणसभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ ज्यू तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को विमल पाण्डे र संजिव ढकाल, सरस्वती पाठक संचालकमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)