मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रविधिमैत्री बन्दै स्थानीय तह

lokaantar.com · Wed Sep 22 00:42:01 GMT 2021

सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् ।

इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)