मतपेटिका बुझ्नै ढिला
ekantipur.com · Sun Nov 20 18:57:05 GMT 2022
रौतहट — रौतहटमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका बुझ्नै ढिला भएको छ । मतदान स्थलबाट मतपेटिकाहरु आउन समय लागेपछि मतगणना ढिला सुरु हुने भएको छ ।
रौतहटको क्षेत्र नम्बर १, २ र ४ को मतपेटिका बुझ्न ढिला भएको हो । एकको मतपेटिका मतगणनास्थल जुद्धमावि गौरमा ल्याइसके पनि मतदान अधिकृतहरुबाट बुझ्ने काम भइरहेको जिल्ला प्रहरीका डिएसपी सुनिल मल्लले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)