तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द
deshsanchar.com · Wed Jul 17 17:15:39 UTC 2024

तनहुँ – जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)