प्रिमियरमा रुचाइयो ‘गौँथली’ !
baahrakhari.com · Tue Jul 14 08:18:00 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् ।
जानेर/नजानेर सासुले बुहारीमाथि गर्ने व्यवहारलाई सिनेमाले उठाएको र त्यसले पार्ने प्रभावलाई सिनेमामा देखाइएको भन्दै निर्देशकको तारिफ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)