मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोल्याण्डविरुद्ध बेल्जियमको आधा दर्जन गोल

lokaantar.com · Wed Jun 08 23:59:46 GMT 2022

यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले फराकिलो जीत निकालेको छ ।

समूह चरण अन्तर्गत बुधवार राति बेल्जियमले पोल्याण्डलाई ६-१ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)