मास्टर्स डिग्री पढेकोलाई मात्रै रास्वपाले केन्द्रीय विभागमा राख्ने
setopati.com · Fri Aug 04 00:51:59 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।
बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)