मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मूल्य वृद्धिले हद नाघ्यो

reportersnepal.com · Mon Jun 20 23:56:44 GMT 2022

काठमाडौं, असार ७ । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् ।

जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)