बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
ratopati.com · Tue Jul 14 08:36:04 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङ नेपाली सञ्चार जगतलाई प्रारम्भमा आर्थिक नाकाबन्दी र अहिले संचारगृहको मुल गेटमा गाडी तेर्स्याएर अवरोध पुर्याउने हर्कतको निन्दा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता तामाङले शाही सैनिक शासनकालको झल्को दिने यस्तो हर्कत बन्द हुनुपर्ने र बिना अवरोध सञ्चार गृहले आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)