मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस प्रदेश १ अधिवेशन, १२०० मत गनिसक्दा सभापतिमा घिमिरेको ४५ मतको अग्रता

deshsanchar.com · Sun Dec 05 17:13:03 GMT 2021

प्रदेश १ कांग्रेस सभापतिका लागि डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरेले ४५ मतको अन्तर कायम राखेका छन्।

विराटनगरस्थित पार्टी कार्यालयमा १ हजार २ सय मतगणनाका क्रममा घिमिरेले ६१२ मत हासिल गरेको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)