मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वर्ल्ड कपलाई लक्षित गर्दै ल्यायो सामसुङले नयाँ अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

shilapatra.com · Wed Jun 10 15:15:00 GMT 2026

सामसुङ नेपालले विश्व कप सिजनका लागि विशेष टीभी अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत चुनित सामसुङ टीभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्ने कम्पनीको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)