बढ्या बढ्यै रेनु र सुवेदीको मतान्तर, ७०४ मतले पछि परे सुवेदी
news24nepal.tv · Tue May 17 19:05:44 GMT 2022
काठमाडौं । भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालले विजय सुवेदीसँग पुन मतान्तर बढाएकी छन् ।
गठबन्धनबाट माओवादी उम्मेदवार रेनुले एमालेका उम्मेदवार रेनुलाई ७०४ मतले पछि पारेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)