मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

ajakoartha.com · Tue Jul 14 08:50:00 GMT 2026

काठमाडौं- पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)