प्रिमियरमा ‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे प्रशंसा
kendrabindu.com · Tue Jul 14 08:53:31 GMT 2026

काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को प्रिमियर गरिएको छ । डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गरेको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उनकै छोरा डा. कपिल रिजालले ‘गौँथली’ निर्देशन गरेका हुन् ।
फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)