परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन
deshsanchar.com · Tue Oct 19 00:51:38 GMT 2021
परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण नगरेको चीनले दाबी गरेको छ । चीनले केही महिना पहिले परमाणु क्षमतायुक्त मिसाइल परीक्षण गरेको दाबीसहितको खबर हालै सार्वजनिक भएको थियो ।
तर चीनले भने आफूले हाइपरसोनिक मिसाइल नभई अन्तरिक्ष यानको नियमित परीक्षण रहेको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)