पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो
karobardaily.com · Thu Jun 09 17:10:17 GMT 2022
नेपाल आयल निगमले पेट्रोल तथा डिजलको मुल्य ८ रूपैयाँ र मट्टीतेलको मूल्य १२ रूपैयाँ बढाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)