तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ -सांसद समीक्षा बास्कोटा
kendrabindu.com · Tue Jul 14 09:13:46 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)