सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै, पाँच महिनामा एक सय ६१ व्यक्ति संक्रमित
farakdhar.com · Wed Jul 17 17:20:12 UTC 2024

सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगुुको संक्रमण बढ्न थालेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगुु रोगबाट संक्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति संक्रमित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)