सिंहदरबारमा कार्यरत करारका कर्मचारीहरूले घेरे अर्थ मन्त्रालय
lokaantar.com

करारमा कार्यरत रहेका कर्मचारीहरूको जागिर जाने भएपछि अर्थ मन्त्रालय घेराउ गरेका छन् ।
मंगलबार करारका कर्मचारीहरू आफ्नो जागिरको सुनिश्चिततासहित सेवा सुविधाको माग गर्दै अर्थ मन्त्रालय घेराउ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)