आजकाे माैसम : कहाँ–कस्ताे ?
shilapatra.com · Wed Nov 01 00:42:00 GMT 2023
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)