मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुद्ध जन्मस्मारक शिला: मौन साक्षीले बोलिरहेको इतिहास

ratopati.com · Sun Jan 04 18:50:11 GMT 2026

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीबारे धेरैलाई जानकारी छ, तर बुद्ध जन्मविन्दुबारे भने धेरैलाई जानकारी नहुनसक्छ । यसबारे सदियौँदेखि थरीथरीका चर्चा हुँदै आए पनि प्रमाणित तथ्य भने अन्योलमै थियो । यही अन्योलका बिच सन् १९९६ फेब्रुअरी ४ अर्थात् विसं २०५२ माघ २१ मा एउटा प्रमाण फेला पर्‍यो, जसले हजारौँ वर्षदेखिको अन्योललाई चिरेको जानकारहरू बताउँछन् ।

सो दिन मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’ लाई संसारसामु सार्वजनिक गरिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सार्वजनिक गरिएको त्यस प्रमाणले बुद्ध जन्मस्थलबारे विश्वभर चलिरहेका सबै प्राज्ञिक बहस र चर्चामा ‘पूर्णविराम’ लगाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)