मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
ratopati.com · Wed Jun 10 15:35:40 GMT 2026

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न सकिने सरकारी संस्थाको नाम हो शीतोष्ण बागवानी विकास केन्द्र ।
यहाँको घरपझोङ गाउँपालिका–२ मार्फामा २०२३ सालमा मुस्ताङका किसानलाई स्याउखेतीको प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरिएको थियो । झन्डै ५५ वर्ष पुरानो इतिहास बोकेको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको योगदानकै कारण मुस्ताङका किसानलेले स्याउखेती गर्ने तरिका सिके।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)