सिमखोला बाढीले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
onlinekhabar.com · Tue Jul 14 09:27:43 GMT 2026

३० असार, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-२ कुलेखानी ड्याम नजिक सिमखोलामा आएको आकस्मिक बाढीले चालकसहित बगाएको स्कुटर फेला परेको छ ।
आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले सोमबार दिउँसो करिब ३ बजे सिमखाेला तर्ने क्रममा चालकसहित बगाएको स्कुटर आज फेला परेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)