मास्कमा मनपरी : २ रुपैयाँमा तयार हुन्छ, १० रुपैयाँमा बेचिन्छ
farakdhar.com · Mon Feb 22 17:01:44 UTC 2021
राजधानीमै सर्जिकल मास्कको कालोबजारी भइरहेको छ। २ रुपैयाँ २० पैसामा पाइने सर्जिकल मास्क तीन गुणा बढी मूल्य १० रुपैयाँसम्म बिक्री भइरहेको छ।
लाजिम्पाट बस्ने प्रवेज आलम शुक्रबार एक किराना पसलमा सर्जिकल मास्क खरिद गर्न गए। उनले त्यहाँ एउटा मास्कलाई १० रुपैयाँ तिर्नुपर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)