करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमै धर्ना
nepalpress.com · Tue Jul 14 09:42:37 GMT 2026

काठमाडौं । करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूको धर्ना दिएका छन् ।
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)