भारतीय सत्तामा कंग्रेसलाई फर्काउन राहुलले देखेको एकमात्र आधार जेन-जी
barnanmedia.com · Thu Oct 23 23:44:44 GMT 2025

काठमाडौँ, ७ कात्तिक : देशका युवा, देशका विद्यार्थी, देशका जेन–जीहरूले संविधान जोगाउनेछन्, लोकतन्त्रको रक्षा गर्नेछन् र भोटचोरी रोक्नेछन्। म सधैँ उनीहरूको साथमा छु।
गत १८ सेप्टेम्बरमा भारतीय संसदको प्रमुख प्रतिपक्ष दल कंग्रेसका युवा नेता राहुल गान्धीले नेपालको जेन–जी आन्दोलनलाई जोडेर सोसल मिडिया एक्समा लेखे। यसपछि उनी विवादमा तानिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)