अनियमितता भेटिएपछि रोकियो एमडिएमएस कार्यान्वयन
nayapatrikadaily.com · Fri Jan 05 00:23:00 GMT 2024
कार्यक्रम स्थगित गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार, भुक्तानीको दबाब थेग्न नसकेर प्राधिकरणका लेखा प्रमुखले दिए राजीनामा
मोबाइल उपकरण सुरक्षित गर्न, अवैध मोबाइल आयात नियन्त्रण गर्न र अपराध न्यूनीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन रोकिएको छ । खरिद प्रक्रियामा अनियमितता भेटिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले कार्यक्रम कार्यान्वयन रोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)