दुई वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
onlinekhabar.com · Tue Jul 14 10:14:39 GMT 2026

३० असार, काठमाडौं । प्रतिनिधिसभाले दुई वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)