मिटरब्याज जाँचबुझ आयोगका तीन प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीको निर्देशन
nepalnews.com · Tue Jul 14 10:29:49 GMT 2026

काठमाडौँ। मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच तीनवटा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सहमति भएको छ।
निजगढमा पीडित र गृहमन्त्रीबीच मंगलबार वार्ता हुँदा ती प्रतिवेदन सार्वजनिक गर्ने सहमति भएको हो। सरकारले मिटरब्याज समस्याका लागि विभिन्न समयमा जाँचबुझ आयोग गठन गरेको थियो। सरकारले गौरीबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोग गठन गरेको थियो। ती आयोगले प्रतिवेदन बुझाए पनि सरकारले गोप्य राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)