गृह मन्त्रालयको दबाबमा ट्राफिक कार्यालयले बिनाकुनै कारबाही छाड्यो शंकास्पद गाडीहरूलाई
deshsanchar.com · Tue Jul 14 09:44:05 GMT 2026

काठमाडौं- काठमाडौंमा रहेका विभिन्न मिडिया हाउस तथा अन्य स्थानअगाडि आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू ट्राफिक प्रहरीले कुनै कारबाहीबिना फिर्ता गरेको छ। ट्राफिक प्रहरीले सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरुलाई ती गाडीहरूलाई बिना कुनै अभिलेख फिर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)