मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नुनको व्यथा

annapurnapost.com · Thu Jul 27 00:19:51 GMT 2023

पाँच किलो नुन लिन पनि दुई दिनसम्म हिँड्नुपर्ने नागरिकको बाध्यताको अन्त्य नगर्ने हो भने सरकार वा राज्य हुनुको अर्थ हुँदैन।

पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतमध्ये सर्वाधिक मात्रामा पाइने वस्तुमा पर्छ नुुन पनि। तर त्यही नुन कैयौं नेपालीका लागि आकाशको फल आँखा तरी मर जस्तो छ। संसारमा सबैभन्दा धेरै मात्रामा पाइनुको मतलब यो सजिलै पाइने वस्तु नै हुनुपर्ने हो, सस्तो हुनुपर्ने हो। तर सबैलाई यस्तो छैन, जस्तो कि कर्णाली र सुदूरपश्चिमका जनताका लागि नुन पाउन महाभारतै हुन्छ। खाना मानिसको दैनिक आवश्यकतामात्रै होइन नैसर्गिक अधिकार हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)