पाँच वटा समस्याग्रस्त सहकारीका ४२ बचतकर्ताको करिब १७ लाख रकम फिर्ता
onlinekhabar.com · Tue Jul 14 10:40:25 GMT 2026

३० असार, काठमाडौं । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ ।
मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै वचत फिर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)