मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो एशियन हाइड्रोपावर

nepallive.com · Thu Jan 06 03:46:00 GMT 2022

काठमाडौं– प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै एशियन हाइड्रोपावर लिमिटेड नेपाल धितोपत्र बोर्डमा पुगेको छ।

कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति माग्दै पुस १९ गते बोर्डमा आवेदन दिएको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)