मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री भन्छन्, ‘प्राकृतिक स्रोत तथा वित्त आयोगलाई अपूरो काम गर्ने छुट छैन’

ekagaj.com · Tue Mar 08 17:23:57 GMT 2022

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई अपुरो काम गर्ने छुट नभएको भन्दै आयोगलाई सुक्ष्म अध्ययन सहित सुझाव पेश गर्न निर्देशन दिएका छन् ।

आयोग अध्यक्ष बालानन्द पौडेलसहितका सदस्यले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने गरी ‘अन्तर–सरकारी वित्तीय सम्बन्ध’ का बिषयमा आज प्रस्तुती दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)