विश्वकपको क्वार्टरफाइनलमै बाहिरिएको नर्वे टोलीलाई ओस्लोमा भब्य स्वागत
kendrabindu.com · Tue Jul 14 10:46:11 GMT 2026
ओस्लो । नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ ।
रोयटर्सका अनुसार, ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए। क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै अन्तिम चारमा पुग्ने अवसर गुमाएको नर्वेली टोलीले उपाधि यात्रा टुंगिए पनि स्वदेशमा भव्य स्वागत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)