सांसदलाई नै सिधै गोली हान्ने धम्की: संसद्भित्रै एमाले प्रमुख सचेतक ऐनबहादुर महरको गर्जन, 'अपराधी'को नामै गरे सार्वजनिक!
barnanmedia.com · Tue Jul 14 10:51:35 GMT 2026

काठमाडौँ, — नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर ले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको भन्दै प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठक मा विशेष समय लिएर बोल्दै उनले आफूमाथि सुरक्षा थ्रेट बढेको खुलासा गरेका हुन्।
सरकारको गुण र दोष केलाउँदा निशानामा परियो: महर
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)