संसारकै खुसी देश फिनल्याण्डमा पनि हुन्छ आत्महत्या : रास्वपा सांसद गणेश कार्की
onlinekhabar.com · Tue Jul 14 11:03:54 GMT 2026

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले गरिबीका कारणले मात्रै आत्महत्या नहुने बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘गरिबीका कारणले मात्रै आत्महतया हुँदैन । गरिबीका कारणले मात्रै आत्महत्या गर्ने भए संसारको खुसी, सम्पन्न भनेर मानिने फिनल्याण्डमा हरेक एक लाखमा १४ जनाले आत्महत्या गर्दैनथे ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)