विश्वकपको क्वार्टरफाइनलमै बाहिरिएको नर्वे टोलीलाई ओस्लोमा भब्य स्वागत
kalakarmi.com · Tue Jul 14 11:03:16 GMT 2026
ओस्लो- नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ ।
रोयटर्सका अनुसार, ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)